back
CTIZAN AD

कविताः गणतन्त्र

वि.सं.२०७८ जेठ २२ शनिवार

1.1K 

shares

गणतन्त्र
जन–जन सम्म
फैलियोस् जरा दुबो सरि
देखांउने दांत होईन
रोग, भोकले आक्रान्त जनको
सहारा बनोस् जीवन भरी,

सामाजिक न्याय, स्वतन्त्रता सहितको
लोकतन्त्र
बनोस् दिन चर्या सबको,

दलहरुभित्र शाश्वत मान्यता बनोस्
लोकतान्त्रिक परिपाटीको,
थिति, विधि बनोस्
देश हाँक्ने, सक्षम नेतृत्व छनौट गर्ने परिपाटीको,

सुदृढ बनोस्
राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता
सम्बाद,सहकार्य भई रहोस्
सहयात्री आन्दोलनकारी दलको
बनोस् लक्ष्य एउटै
प्रतिगमनलाई परास्त गरि
सुदृढ गर्ने लोकतान्त्रिक गणतन्त्रको ।।

वि.सं.२०७८ जेठ २२ शनिवार ०६:३७ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...