back
CTIZAN AD

रासस कार्यालयमा सरसफाइ

वि.सं.२०७३ माघ २८ शुक्रवार

1.8K 

shares
/f;; sfof{nodf ;/;kmfO /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sd{rf/L ;ª3sf] cfof]hgfdf z'qmaf/ /f;;sf] s]Gb|Lo sfof{no kl/;/ / To;sf j/k/ ;/;kmfO ul/Fb} . tl:a/ M gljg kf}8]n, /f;;
 तस्बिर ः नविन पौडेल, रासस

२८ माघ, काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको आयोजनामा आज राससको केन्द्रीय कार्यालय परिसर र त्यसका वरपर सरसफाइ गरिएको छ । राससको आसन्न ५६औँ वार्षिकोत्सवको अवसरमा सो सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रमको शुभारम्भ गर्दै राससका अध्यक्ष कुलचन्द्र वाग्लेले समय समयमा हुने यस्ता रचनात्मक कार्यले कर्मचारीबीच आपसी भावनात्मक एकता कायम राख्ने र मनलाई पनि स्वःफूर्त बनाउने बताउनुभयो । सङ्घका अध्यक्ष मनोज लामिछाने मानिस स्वस्थ रहन सरसफाइमा धेरै ध्यान दिनुपर्ने भएकाले त्यसको सुरुवात् आफ्नो घर र आफ्नो कार्यालयबाटै सुरुवात गर्नुपर्छ भन्ने उद्देश्यकासाथ यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । सरसफाइ कार्यक्रममा राससका नायब महाप्रबन्धक सुरेन्द्र नेपाली, प्रधानसम्पादक राजु शाक्य, विभागीय प्रमुखहरु, सम्पादकहरु, प्रमुख समाचारदाता, राससका पूर्व कर्मचारी शीतल कोइरालालगायतको सहभागिता थियो । सङ्घले राससका कर्मचारीका लागि भोलि शनिबार मुटु तथा मिर्गौलाको परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दैछ । राससले आउँदो फागुन ७ गते आफ्नो ५६ औँ वार्षिकोत्सव मनाउँदै छ ।

वि.सं.२०७३ माघ २८ शुक्रवार ११:२३ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...