back
CTIZAN AD

कारण देखाऊ आदेशमा के–के माग्यो सर्वोच्चले ? (आदेशको पूर्णपाठसहित)

वि.सं.२०७८ जेठ २६ बुधवार

858 

shares

जेठ २६, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो ।

जवाफसँगै सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी ७ जेठमा मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीले गरेको सिफारिस, राष्ट्रपतिबाट भएको निर्णयको सक्कल फाइल पनि झिकाउन आदेश दिएको छ । संसद् विघटनसम्बन्धी यसअगाडि भएको फैसलाको मिसिल र फैसला पनि सर्वोच्चले माग गरेको छ ।

त्यस्तै संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्चल अदालतले एमिकस क्युरीको सहयोग लिने भएको छ । एमिकस क्युरीमा नेपाल एशोसिएनका दुई जना र सर्वोच्च बार एशोसिएसनका दुई जना सदस्य रहने छन् । एमिकसले १० असारभित्रमा बहसनोट पेस गर्नुपर्ने समयसीमा पनि तोकिएको छ ।

यस्तो छ आदेशको पूर्णंपाठ

सम्बन्धित समाचार

संसद विघटन मुद्दामा अन्तरिम आदेश भएन, असार ९ देखि निरन्तर सुनुवाइ हुने

वि.सं.२०७८ जेठ २६ बुधवार १८:०१ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...