back
CTIZAN AD

गजल

वि.सं.२०७८ जेठ २९ शनिवार

2.1K 

shares

राजा बेपत्ता भएको एक राज्यको रानी बनायो
कसरी भनौ भाग्यले मलाई भाग्यमानी बनायो

पर, क्षितिजमा उडिरहेको पंक्षिलाई के थाहा
कस्ले पखेटा काटेर उडान भर्न नजानी बनायो

उसैलाई जलाउँनको निम्ति मैले निभ्नुपर्छ अब
जस्ले मेरो जीवनमा वियोगान्त कहानी बनायो

तारिफ गर्छु, जिस्क्याइदिन्छु, जिस्की मस्की हाल्छे
पत्थर पनि पगाल्ने, पग्लने कस्तो जवानी बनायो

अध्यारोमा दुनियाँलाई लुट्ने अनि लुटाउँनेले
यही सोच्दो हो कस्ले त्यो सुनौलो बिहानी बनायो

वि.सं.२०७८ जेठ २९ शनिवार ०७:१७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...