back

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ जेठ ३० आइतवार

279 

shares
NTC AD

३० जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (जेठ–३० गते, जुन–१३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ७३ पैसा र विक्रिदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९९ पैसा र विक्रिदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for June 13, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.62 117.22
EUR (European Euro)
1 141.73 142.46
GBP (UK Pound Sterling)
1 164.99 165.84
CHF (Swiss Franc)
1 130.07 130.74
AUD (Australian Dollar)
1 90.42 90.88
CAD (Canadian Dollar)
1 96.37 96.87
SGD (Singapore Dollar)
1 88.13 88.58
JPY (Japanese Yen)
10 10.65 10.70
CNY (Chinese Yuan)
1 18.25 18.34
SAR (Saudi Arabian Riyal)
1 31.10 31.26
QAR (Qatari Riyal)
1 31.51 31.67
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 31.75 31.91
MYR (Malaysian Ringgit)
1 28.39 28.53
KRW (South Korean Won)
100 10.48 10.53
SEK (Swedish Kroner)
1 14.09 14.16
DKK (Danish Kroner)
1 19.06 19.16
HKD (Hong Kong Dollar)
1 15.03 15.11
KWD (Kuwaity Dinar)
1 387.73 389.72
BHD (Bahrain Dinar)
1 309.32 310.92

आजको बजारमा विदेशी मुद्राको भाउ, आज कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ जेठ ३० आइतवार ०७:५६ मा प्रकाशित

ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

तीजको अवसरमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

तीजको अवसरमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

काठमाडौं । कुमारी बैंकले हरितालिका तीजलाई लक्षित गर्दै क्यास ब्याक...

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

अहिलेको दशैदेखि नयाँ नोट वितरण नगर्ने

अहिलेको दशैदेखि नयाँ नोट वितरण नगर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैदेखि नयाँ नोट...

राष्ट्र बैंकले एकैपटक ४० अर्ब तरलता तान्दै

राष्ट्र बैंकले एकैपटक ४० अर्ब तरलता तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार फेरि एकैपटक...