back
CTIZAN AD

आस्टावेरीले ल्यायो गोल्ड ग्लाम फेसियल किट

वि.सं.२०७३ फागुन १ आइतवार

909 

shares

gold-glamमुहारको सुन्दरताको लागि आस्टावेरी कम्पनीले प्रोफेसनल गोल्ड ग्लाम फेसियल किट बजारमा ल्याएको छ ।

यो गोल्ड ग्लाम किटले फेसियल गर्दा मुहारको त्वचालाई लामोसमयसम्म मुलायम, चम्किलो र गोरो बनाउँछ । आस्टावेरीले यस फेसियल किटमा Scrub changes into Cream टेक्नोलोजीका साथै Alginate peel off mask रहेको नेपालका लागि अधिकृत विक्रेता डेल्टा मार्केटिङका हेमन्त निरौलाले जनाएको छन् ।
यस गोल्ड ग्लाम किटमा मुहारको त्वचालाई चाहिने नेचुरल तत्वहरुले त्वचालाई स्वस्थ बनाउँछ । यो किटले मुहारमा रहेको चायाँ पोतोलाई हटाइ अनुहार गोरो, मुलायम र चम्किलो बनाउँछ ।

वि.सं.२०७३ फागुन १ आइतवार ०९:३४ मा प्रकाशित

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...