back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ३४६ संक्रमित

वि.सं.२०७८ असार ५ शनिवार

714 

shares

५ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ५ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज म्याग्दी, तनहुँ, कास्की, बाग्लुङ र स्याङजाका १\१ जना गरी ५ जनाको मृत्यु भएको हो ।

आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा म्याग्दीमा ११, पर्बतमा ८, लमजुङमा २२, तनहुँमा ८८, कास्कीमा १२०, बाग्लुङमा २५, स्याङजामा ४० र नवलपरासीपूर्वमा ३२ जना गरी ३४६ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १७० महिला र १७६ जना पुरुष रहेका छन् । सोहि अवधिमा ३४६ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका ३४६ जनासँगै प्रदेशमा हालसम्म ५२ हजार २९८ जना संक्रमित भएका छन् । सोहि अवधिमा ४७ हजार २१६ जना निको भएका छन् भने ४२०१ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

May be an image of text

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु

वि.सं.२०७८ असार ५ शनिवार १७:३७ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...