back
CTIZAN AD

बेल्जियममा संरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न

वि.सं.२०७३ फागुन २ सोमवार

906 

shares

16684027_1417694368248906_5134710874284289398_nआन्त्रोपेन, बेल्जियम । ‘संरक्षण कविता आन्दोलन, यूरोप’ को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी सम्पन्न भएको छ । काव्य वहस सहित भएको उक्त गोष्ठि १२ फबु्रअरीमा भएको हो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र क.सीले आन्दोलनबारे चर्चा गरेका थिए ।
कार्यक्रमको पहिलो शत्रमा स्रष्टाहरु शंकर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गेरै बास्तोला, मोहन खत्री, परमानन्द सापकोटा, बिमल गिरी, खडक के।सी, सौरव कारञ्जित, बिष्णु सापकोटा, अर्जुन श्रेष्ठ, दीपेन्द्र के।सी र तीर्थ धमला (अनुपस्थित तर रचना प्राप्त)ले आफना कविता, गजल तथा मुक्तकहरु प्रस्तुत गरेका थिए ।
दोश्रो शत्रमा आन्दोलनको समीक्षा सहित काव्य वहस चलाइएको थियो । वाचित रचनाहरुबारे बिमल गिरीले टिप्पणी गरेका थिए । दोश्रो शत्रमा उल्लेखित स्रष्टा सहित जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, व्यवसायी संघका अध्यक्ष सी.पी भट्ट, बागलुङ समाज बेल्जियमका अध्यक्ष गंगा शर्मा, अनेसास बेल्जियमका महासचिव परमानन्द सापकोटाले भाग लिनु भएको थियो ।
कार्यक्रमको सँचालन तथा सहजीकरण आन्दोलनका सदस्य सचिव बिष्णु सापकोटाले गरेका थिए ।

वि.सं.२०७३ फागुन २ सोमवार ०६:१९ मा प्रकाशित

नाइजेरियाको क्वान्टम ग्रुपले पनि नेपाललाई गर्यो १० लाख ७० हजारको आर्थिक सहयोग

नाइजेरियाको क्वान्टम ग्रुपले पनि नेपाललाई गर्यो १० लाख ७० हजारको आर्थिक सहयोग

नाइजेरिया स्थित औधोगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढी पिडितलाई राहत...

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...