back
CTIZAN AD

बिहीवारको बजारमा विदेशी मुद्राको भाउ,हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार २४ बिहीवार

681 

shares

२४ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असार २४ गते, जुलाई–८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०९ पैसा र विक्रिदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ १० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रिदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ । आज युरोको भाउ बुधवारकै मूल्यमा कारोबार भइरहेको छ ।

युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ४७ पैसा र विक्रिदर १६५ रुपैयाँ ३० पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ २७ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 8, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.09 119.69
EUR (European Euro)
1 140.86 141.57
GBP (UK Pound Sterling)
1 164.47 165.30
CHF (Swiss Franc)
1 129.04 129.69
AUD (Australian Dollar)
1 89.50 89.95
CAD (Canadian Dollar)
1 95.72 96.21
SGD (Singapore Dollar)
1 88.39 88.83
JPY (Japanese Yen)
10 10.75 10.81
CNY (Chinese Yuan)
1 18.42 18.52
SAR (Saudi Arabian Riyal)
1 31.75 31.91
QAR (Qatari Riyal)
1 32.70 32.87
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 32.42 32.59
MYR (Malaysian Ringgit)
1 28.61 28.76
KRW (South Korean Won)
100 10.47 10.53
SEK (Swedish Kroner)
1 13.85 13.92
DKK (Danish Kroner)
1 18.94 19.04
HKD (Hong Kong Dollar)
1 15.33 15.41
KWD (Kuwaity Dinar)
1 395.62 397.61
BHD (Bahrain Dinar)
1 315.90 317.49

आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ असार २४ बिहीवार ०८:२५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...