back
CTIZAN AD

एनआरएनए केन्याको पाँचौ महाधिबेशन १८ जुलाईमा, भट्टकोृ नेतृत्वमा निर्वाचन समिति गठन

वि.सं.२०७८ असार २४ बिहीवार

783 

shares

२४ असार, केन्या । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले यहि १८ जुलाईमा महाधिबेशन गर्ने निर्णय गरेको छ ।

जुलाई ४ मा संघका उपाध्यक्ष शिवलाल अधिकारीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आगामि १८ जुलाई २०२१ मा आफ्नो पाचौ महाधिवेसन गर्ने निर्णय गरेको हो ।

संघका महासचिव टिका धितालका अनुसार महाधिबेन नैरोविस्थित माया रेष्टुरेन्टको हलमा ११ बजेदेखि सुरु हुनेछ ।

एनसिसि केन्याका संस्थापक अध्यक्ष तथा हालका संरक्षक कुल बहादुर कार्कीले महाधिवेसनमा उपस्थित हुनका लागि केन्यामा रहेका सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेका छन् ।

उक्त बैठकले कृष्ण दत्त भट्टको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । सदस्यहरुमा पूर्व आइसिसि सदस्य यादव काफ्ले र बर्तमान संरक्षक उदय प्रकाश हाडा रहेका छन् । त्यस्तै निर्वाचन परिवेक्षकमा संस्थापक अध्यक्ष कुल बहादुर कार्कीलाई चयन गरिएको छ ।

वि.सं.२०७८ असार २४ बिहीवार १३:३० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...