back
CTIZAN AD

माओवादी केन्द्र खारेजीको प्रक्रिया अघि बढाउन निर्वाचन आयोग पुग्यो बादल समूह

वि.सं.२०७८ असार २५ शुक्रवार

687 

shares

असार २५, काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीको माग गरिरहेका नेकपा (एमाले)को रामबहादुर थापा ‘बादल’ समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

माओवादी केन्द्र खारेजी माग राख्दै आएका उनीहरु प्रक्रियाका सन्दर्भमा छलफल गर्न आयोग पुगेका हुन् । शुक्रबार दिउँसो एमालेका स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर थारुलगायतका नेताहरु आयोग पुगेका हुन् ।

माओवादी छाडेर एमाले गएको पूर्वमाओवादी नेताहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए। आफुँहरुले दिएको निवेदनमाथि कारबाही नबढेको भन्दै आयोग पुगेको नेता प्रभु शाहले जानकारी दिए ।

सम्बन्धित समाचार

एमालेभित्रका पूर्वमाओवादी समूहको माग : माओवादी केन्द्र अवैधानिक छ, खारेज हुनुपर्छ !

यस्तो छ माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदन

वि.सं.२०७८ असार २५ शुक्रवार १३:३९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...