back
CTIZAN AD

एनआरएनए लक्जम्वर्गको अध्यक्षमा पुनः हरि खत्री, यस्तो छ कार्यसमिति

वि.सं.२०७८ असार ३० बुधवार

771 

shares

३० असार, लक्जम्वर्ग । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् (एनआरएन) लक्जम्बर्गको अध्यक्षमा पुनः हरि बहादुर खत्री सर्बसम्मत भएका छन् ।

May be an image of 6 people, including Padam Gurung and people standing
जुलाई ११ मा सम्पन्न परिषद्को अधिबेशनले खत्रीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा रमाकान्त शापकोटा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरि राई, सचिवमा विश्वजित बहादुर थापा, सहसचिवमा युद्ध ब थापा क्षेत्री, कोषाध्यक्षमा नारायण प्रसाद दवाड़ी र सहकोषाध्यक्षमा बिष्णु खत्रीलाई चयन गरेको छ ।

May be an image of 18 people, people standing and people sitting
त्यस्तै युवासंयोजकमा नबज्योत निऊरे, प्रवक्तामा झलक ब महत र महिला संयोजकमा दुर्गा के सी थापालाई चयन गरेको छ भने सदस्यहरुमा हिमाल सापकोटा, राजु गौतम, यम बहादुर थापा, कविता देवी शर्मा अर्याल, कृष्ण बहादुर कार्की र रामेश्वरी लामिछाने चयन भएका छन् ।

त्यसैगरी बालकुष्ण सापकोटालाई संघको आइसीसी सदस्यमा सर्बसम्मतले चयन गरिएको छ भने नारायण बहादुर गुरुङ र शान्ति सापकोटालाई परिषद्को सल्लाहकारमा चयन गरिएको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १३:५९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...