back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ३७४ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य

वि.सं.२०७८ असार ३० बुधवार

780 

shares

३० असार, काठमाडौं । गण्डकी प्रदेशमा आज ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मृतकको संख्या भने शून्य रहेको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा मंगलबार ६ जनाको मृत्यु भएकोमा बुधबार मृतकको संख्या शून्य रहेको हो ।

त्यसैगरी प्रदेशमा बुधबार मुस्ताङमा १, म्याग्दीमा ६, पर्बतमा ३, गोरखामा ४२, लमजुङमा २२, तनहुँमा १७, कास्कीमा १८३, वाग्लुङमा १५, स्याङजामा ३८ र नवलपरासीपूर्वमा ४४ जना गरी ३७४ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १७३ जना महिला र २०१ जना पुरुष रहेका छन् । साथै आज प्रदेशमा ३७७ जना निको भएका छन् ।

बुधबार थपिएका ३७४ जनासँगै प्रदेशमा हालसम्म ६० हजार १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५६ हजार ५२३ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल २६२८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २४१० जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट थप ६ जनाको मृत्यु, ३४४ संक्रमित

वि.सं.२०७८ असार ३० बुधवार १७:२१ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...