back
CTIZAN AD

एनएमबि बैंक र समाज कल्याण परिषदबीच सहकार्य

वि.सं.२०७८ साउन ३ आइतवार

600 

shares

३ साउन, काठमाडौँ । एनएमबि बैंक र समाज कल्याण परिषद् बीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ ।

समाज कल्याण परिषदमा आवद्ध भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र सबै सदस्यहरुले समाज कल्याण परिषदलाई तिर्नु पर्ने सम्पुर्ण भुक्तानीहरू विद्युतीय प्रणाली (अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाईएको हो ।

कार्यक्रममा कार्यालय प्रमुख रामराज भट्टराईले समाज कल्याण परिषद्ले अनलाईन भुक्तानी कार्य शुरु गरेकोमा खुशी व्यक्त गर्दै एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगद सहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान ग्राहकलाई डिजीटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैसे गर्ने प्रयास रहेको कुरा प्रकाश पारे ।

समाज कल्याण परिषद् अन्तर्गत आवद्ध भएका भृकुटीमण्डप परिषर भित्रका २,००० सदस्यहरु लगायत ५०,००० भन्दा बढी एनजीओ र २०० भन्दा बढी आईएनजीओले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १५:५१ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...