back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ साउन ५ मंगलवार

1.1K 

shares

५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (साउन ५ गते, जुलाई–२०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५० र विक्रिदर १२० रुपैयाँ १० पैसा रहेको छ । निरन्तर ओरालो लाग्दै गएको डलको भाउ आज ५० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ७१ पैसा र विक्रिदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ । आज युरोको भाउ पनि ५१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ८९ पैसा र विक्रिदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 20, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.50 120.10
EUR (European Euro)
1 140.71 141.41
GBP (UK Pound Sterling)
1 163.89 164.71
CHF (Swiss Franc)
1 129.72 130.37
AUD (Australian Dollar)
1 87.86 88.30
CAD (Canadian Dollar)
1 93.37 93.84
SGD (Singapore Dollar)
1 87.74 88.18
JPY (Japanese Yen)
10 10.89 10.94
CNY (Chinese Yuan)
1 18.42 18.51
SAR (Saudi Arabian Riyal)
1 31.86 32.02
QAR (Qatari Riyal)
1 32.25 32.41
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 32.53 32.70
MYR (Malaysian Ringgit)
1 28.29 28.43
KRW (South Korean Won)
100 10.37 10.42
SEK (Swedish Kroner)
1 13.71 13.78
DKK (Danish Kroner)
1 18.92 19.01
HKD (Hong Kong Dollar)
1 15.38 15.46
KWD (Kuwaity Dinar)
1 397.41 399.40
BHD (Bahrain Dinar)
1 316.98 318.57

 

वि.सं.२०७८ साउन ५ मंगलवार ०८:१८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...