back
CTIZAN AD

मन्त्रीबारे टुंगो लगाउन माओवादी केन्द्रका नेताहरु छलफलमा, क–कसको नाममा होला निर्णय ?

वि.सं.२०७८ साउन ६ बुधवार

720 

shares

साउन ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समितिका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन उनीहरु छलफलमा जुटेका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने छ । साथै बैठकले सरकार सञ्चालनका सन्दर्भमा बनाउने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको विषयमा पनि निर्णय लिने नेताहरुले बताएका छन् ।

हाल देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट २ जना मात्रै मन्त्रि छन् । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसालले नेतृत्व गरेका छन् ।

तर, अन्यको विषयमा भने केन्द्रले नाम टुंगो लगाएको छैन् । देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको माओवादीले अर्थ र उर्जासहित आठ मन्त्रालयमा दाबी गरेको छ ।

। माओवादीको भागमा परेका बाँकी मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशीले दाबी गरेका छन्। यस्तै सांसदहरु सुदन किराती, शिवकुमार मण्डल, हरिराम चौधरीको नाम पनि मन्त्रीको चर्चामा छ।

वि.सं.२०७८ साउन ६ बुधवार १४:५३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...