back
CTIZAN AD

माधव पक्षीय बैठकमा गएनन् भीम रावल

वि.सं.२०७८ साउन ६ बुधवार

708 

shares

साउन ६, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकमा पार्टी उपाध्यक्षसमेत रहेका नेता भीम रावल अनुपस्थित भएका छन् ।

बानेश्वरस्थित एक होटलमा जारी बैठकमा उनी बाहेक माधव पक्षीय सबैजसो स्थायी समिति सदस्य भने उपस्थित छन् ।

पछिल्लो समय नेता रावल पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक देखिँदै आएका छन् । पार्टी विवाद समाधानका लागि गठित कार्यदलमा माधव पक्षको तर्फका संयोजक भएपनि उनी नेतृत्वमा भएको सहमतीलाई माधव पक्षले ठाडै अस्वीकार गरेको थियो ।

माधव पक्षसँग सल्लाह नै नगरी सांसदबाट राजीनामा दिने निर्णय गरेका रावल बैठकमा अनुपस्थित हुनुलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७८ साउन ६ बुधवार १५:२६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...