back
CTIZAN AD

तत्काल स्वास्थ्यमन्त्रीको नियुक्तिको माग गर्दै विज्ञले दिए प्रधानमन्त्रीलाई यस्तो सुझाव

वि.सं.२०७८ साउन ६ बुधवार

957 

shares

६ साउन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका विज्ञहरुले १८ सुझाव दिएका छन् ।

बुधवार उनीहरुले योग्यता, क्षमता, सत्यनिष्ठा र इमान्दारिताको छवि भएका त्यस्ता व्यक्तिलाइ स्वास्थ्मन्त्रीमा तत्काल नियुक्त गर्न सुझाव दिँदै स्वास्थ्य मन्त्रीलाई सवै प्रकारका सहयोग गरेर जवाफदेही बनाइराख्न सुझाव दिएका हुन् ।

डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीद्धारा हीताक्षरित उक्त १८ बुँदे मागपत्रमा सहरका वडा तथा गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न समेत माग गरिएको छ ।

‘स्वास्थ्यकर्मीको उचित तालिम सहितको उच्चस्तरको सचेतना र तयारीका अभ्यास गरिनुपर्छ । आवश्यक औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, संकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर संचालन गर्न जरुरी छ । प्रधानमन्त्रीलाई बुझाईएको मागपत्रको बुँदा नं ३ मा भनिएको छ, ‘संक्रमण देखिएकाहरुलाई होम आइसोलेशनमा वा संस्थागत आइसोलेशनमा बस्दा टेलिमेडिसीन तथा मोबाइल स्वास्थ्य इकाइ सेवा संचालन गर्नु आवस्यकता छ । अस्पतालको बेड, एचडियु (अक्सिजन बेड) आइसीयु र भेन्टिलेटरको संख्या पनि बढाउनुपर्ने हुन्छ ।’
यस्तो छ १८ बुँदे मागपत्रको पुर्णपाठ

वि.सं.२०७८ साउन ६ बुधवार १६:३९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...