८ साउन, काठमाण्डौं । काठमाडौं उपत्यकाकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भक्तपुरको सल्लाघारी नजिकैलाई केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भू–कम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वि.सं.२०७८ साउन ८ शुक्रवार ०७:३२ मा प्रकाशित






























