back
CTIZAN AD

भारतलाई पराजित गर्दै श्रीलंकाले जित्यो टि-२० श्रृखला

वि.सं.२०७८ साउन १५ शुक्रवार

639 

shares

१५ साउन, काठमाडौँ । भारत र श्रीलंक बिचको तेस्रो तथा अन्तिम टि-२० मा भारतलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले टि-२० श्रृखला २-१ ले आफ्नो नाममा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो । भारतका लागि ३ खेलाडीले मात्र दोहोरो अकंमा रन जोड्न सफल भएका थिए । भारतका रुतुराज गायकवाडले १४, भुवनेश्वर कुमारले १६ र कुलदिप यादवले २३ रन बनाएका थिए । श्रीलंकाका लागि बलिङ्गमा वानिन्दु हसरंगाले ४ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए ।

भारतले दिएको ८२ रनको सामान्य लक्ष्य श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाका लागि ब्याटिङ्गमा धनञ्जय डी सिल्भाले सर्वाधिक २३ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा राहुल चाहरले सर्वाधिक ३ विकेट लिएका थिए ।

वि.सं.२०७८ साउन १५ शुक्रवार ११:१९ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...