back
CTIZAN AD

शंकर पोखरेललाई साथ दिने जसपाका ३ सांसद पदमुक्त

वि.सं.२०७८ साउन १५ शुक्रवार

639 

shares

साउन १५, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाउने जनता समाजवादी पार्टी (जसपा)का तीन सांसद पदमुक्त भएका छन् । जसपाको निर्णयअनुसार प्रदेश सभा सचिवालयले शुक्रबार उनीहरु पदमुक्त भएको सूचना जारी गरेको हो ।

पदमुक्त हुनेमा जसपाको महन्थ ठाकुर पक्षका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय छन् ।

जसपाको बहुमत पक्षको निर्देशन विपरित एमाले नेतृत्वको सरकारको पक्षमा मतदान गरेका उनीहरुलाई जसपाले गत असार ३ मा स्पष्टीकरण सोधेको थियो । उनीहरुलाई जसपाले सरकारबाट फिर्ता हुन निर्देश गरेको थियो । तर, उनीहरु जसपाको निर्देशन विपरित सरकारमा सहभागि भईरहेका थिए ।

उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै पार्टी निर्देशन विपरित सरकारमा सहभागी हुने उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । बिहीबार मात्रै प्रदेश सभालाई पत्र लेख्दै जसपाले पदमुक्त गर्न आग्रह गरेको थियो ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १६:१२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...