back
CTIZAN AD

मन्त्रिपरिषदको बैठक बस्दै, ओलीले गरेका केहि नियुक्ती खारेज हुनसक्ने

वि.सं.२०७८ साउन १९ मंगलवार

612 

shares

साउन १९, काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । विभिन्न मन्त्रालयका भिन्न–भिन्न एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकले केहि नियुक्तीहरुको विषयमा निर्णय लिनसक्ने उनले जनाएका छन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका केहि नियुक्तीको विषयमा पनि बैठकले केहि निर्णय लिन सक्नेछ । साथै प्रधानमन्त्रीको सचिवालयमा केही नियुक्ति गर्ने तयारी रहेको स्रोतले बतायो ।

वि.सं.२०७८ साउन १९ मंगलवार १४:१६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...