back
CTIZAN AD

संसदमा रामकुमारी झाँक्रीले भनिन् – ओलीले गरेका जनविरोधी निर्णय खारेज गरौं

वि.सं.२०७८ साउन १९ मंगलवार

657 

shares

साउन १९, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय सांसद रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले नेतृत्वको सरकारले गरेका धेरै निर्णय खारेज गर्नुपर्ने बताएकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले ओलीले धेरै नै जनविरोधी निर्णय गरेको बताइन् ।

उनले संविधानलाई ट्रयाकमा हिँडाउन पनि ओलीका निर्णयहरु खारेज गर्नुपर्ने तर्क गरिन् ।

प्रतिनिधि सभा बैठकमा उनले भनिन् , ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’

उनले तत्कालिन सरकारले जग्गा हदबन्दीको विषयमा गरेको निर्णय सच्याउनुपर्ने बताईन् । सो निर्णयसँगै गरिएका नीतिगत भ्रष्टाचारको खोजी हुनुपर्ने उनको भनाई छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १४:०१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...