back
CTIZAN AD

वरीष्ठ अधिवक्ता कार्की न्यूरो अस्पतालमा भर्ना

वि.सं.२०७८ साउन २१ बिहीवार

1.2K 

shares

२१ साउन, काठमाडौँ । पुष्पलाल अध्ययन समाजका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष वरीष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलाई अस्पताल भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार टाउकोमा नशा सम्बन्धि समस्याका कारण उनको बाँसबारीस्थित न्यूरो अस्पतालमा शल्यक्रिया समेत गरिएको छ ।

नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कार्की केहि समय यता माक्र्सवादी बुद्धिजीवीका हैसियतले राजनैतिक विश्लेषणमा सक्रिय रहंँदै आएका छन् ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराई, एमसिसि खारेज अभियानका संयोजक नारायण शर्मा तथा बामअभियन्ताहरुले उनको शिघ्र स्वास्थलाभको कामना गरेका छन् ।

वि.सं.२०७८ साउन २१ बिहीवार ०९:१४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...