back
CTIZAN AD

सञ्चार मन्त्रालय विभागीय युनियनमा महर्जन

वि.सं.२०७३ फागुन ९ सोमवार

849 

shares

९ फागुन,काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन ( सङ्घ), सूचना तथा सञ्चार मन्त्रालय विभागीय कार्यसमितिको अध्यक्षमा रवीन्द्रमान महर्जन निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) नारायणप्रसाद धमला, उपाध्यक्ष (महिला) भावना पोखरेल, उपाध्यक्ष (समावेशी) ज्योति कार्की, सचिवमा धीरेन्द्र पौडेल, सहसचिव हेम शर्मा चापागाईं र कोषाध्यक्षमा मधु पौडेल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा केशव रिजाल, अम्बिकाप्रसाद बराल, मुकुन्दप्रसाद दुलाल, रमेश वासुकला, गोकर्ण उपाध्याय र गणेशराम पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको केन्द्रीय प्रतिनिधिमा देवराज सापकोटा र नारायणप्रसाद अधिकारी तथा पर्यवेक्षकमा युवराज पोखरेल र केशव रिजाल चयन हुनुभएको छ । रासस

वि.सं.२०७३ फागुन ९ सोमवार १०:४१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...