back
CTIZAN AD

स्वास्थ्य राज्यमन्त्रीकै अस्पताल कर नतिर्नेको सूचीमा

वि.सं.२०७८ साउन २४ आइतवार

657 

shares

साउन २४, काठमाडौं । काठमाडौं महानगरले कर नतिर्ने विभिन्न ५२ करदाताको सूची सार्वजनिक गर्दै कर बुझाउन अल्टिमेटम दिएको छ । महानगरले आइतबार एक सूचना सार्वजनिक गर्दै अल्टिमेटम दिएको हो ।

महानगरले अल्टिमेटम दिएका विभिन्न ५२ करदातामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानीमा रहेको जनमैत्री अस्पताल पनि परेको छ । महानगरले बताएअनुसार जनमैत्री अस्पतालले पनि पटक–पटक पत्राचार गर्दा पनि कर बुझाउन अटेर गर्दै आएको छ ।

कर बुझाउन अटेर गर्नेमा स्वास्थ्य राज्यमन्त्रीको अस्पतालसहित एपोलो प्रालि मैतीदेवी, सिटी सेन्टर कमलपोखरी, के.एल. टावर, अजयराज सुमार्गी पराजुलीलगायत रहेका छन् ।

यस्तो छ महानगरले सार्वजनिक गरेको सूचना

वि.सं.२०७८ साउन २४ आइतवार १३:५९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...