back
CTIZAN AD

खोला किनारमा घर-जग्गा हुनेलाई पैयुँ गाउँपालिकाले गर्यो यस्तो अनुरोध

वि.सं.२०७८ साउन २५ सोमवार

684 

shares

२५ साउन, काठमाडौं । पर्वतको पैयुँ गाउँपालिकाले खोला किनारमा घरजग्गा हुने धनीलाई ३५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ ।

पैँयु गाउपालिकाको वडा नं ४ को वडा समितिको बैठकको निर्णय अनुसार साविक हुवास गा.वि.स वडा नं १, २, ३, ७, र ८ अन्तर्गत रहेका खोला किनार र बाटोको छेउ–छाउमा भएका जग्गामा मोहियानीहरुले भोग चलन गरेका वा नगरेका जग्गामा दावी विरोधका लागि सप्रमाणसहित उपस्थित हुन अनुरोध गरेको हो ।

‘मिति २०७८/०४/२५ गतेबाट ३५ दिनभित्र सप्रमाण कागजात सहित यस वडा कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको व्यहोरा अनुरोध छ ।’ गाउँपालिकाद्धारा सोमबार जारी सूचनामा भनिएको छ ।

No description available.

वि.सं.२०७८ साउन २५ सोमवार १४:३५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...