back
CTIZAN AD

भूमि आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

वि.सं.२०७८ साउन २५ सोमवार

720 

shares

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग खारेज नर्गन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधिश इश्वर खतिवडाको एकल इजलाशले सोमबार दुवै पक्षलाई भदौ १ गते छलफलका लागि बोलाएको छ ।

‘अन्तरिम आदेश जारी गरी पाउँ भन्ने निवेदन माग रहेको सन्दर्भमा हेर्दा विवादित विषयक सम्वेदनशीलता र गम्भीरताका दुष्टिले दुवै पक्षको उपस्थितमा छलफल हुन आवस्यक देखिएकाले अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि मिति २०७८/५\१ गतेको पेशी तोकी छलफलमा उपस्थित हुन प्रत्यक्षीहरुलाई जनाउा दिनू !’ उक्त अन्तरिम आदेशमा भनिएको छ ।

देउवा नेतृत्वको सरकारले देवी ज्ञवाली अध्यक्ष रहेको आयोगलाई खारेज गर्ने निर्णय गरेपछि ज्ञवालीले राजनीतिक प्रेरणाबाट प्रभावित रही निर्णय गरिएको भन्दै उक्त निर्णय खारेज गर्न भन्दै साउन २४ गते सर्वोच्चमा रिट हालेका थिए ।

शेर बहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा भूमि सम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरुद्धमा शान्ता चौधरी अध्यक्ष रहेको नेपाल भूमिहिन सुकुम्वासी संगठनले देशैभरी विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १५:१८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...