back
CTIZAN AD

पाकिस्तानका डानिस अजिजले चितवन टाइगर्सबाट इपीएल खेल्ने

वि.सं.२०७८ साउन २५ सोमवार

660 

shares

२५ साउन, काठमाडौँ । पाकिस्तानका क्रिकेटर टिमका डानिस अजिजले एभरेस्ट प्रिमियर लिग ९इपिएल०m को खेल्ने भएका छन ।

इपिएलको चौथो संस्करणका लागि डानिस अजिजलाई चितवन टाइगर्सले आफ्नो टिममा अनुबन्धित गरेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवनले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरेको हो ।

अजिजले यसै वर्ष पाकिस्तानका लागि एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । चौथो संस्करणको इपिएल क्रिकेट असोज ९ देखि सुरू हुनेछ ।

वि.सं.२०७८ साउन २५ सोमवार १६:१४ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...