back
CTIZAN AD

न्याय सेवाका दुई सचिव, दुई उपसचिवसहित ८६ अधिकारीको सरुवा (हेर्नुस् कसको सरुवा कहाँ )

वि.सं.२०७८ साउन ३२ सोमवार

810 

shares

३२ साउन, काठमाडौँ । न्याय सेवा आयोगले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका अधिकारीहरुको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा आइतबार बसेको आयोगको बैठकले सरुवाको निर्णय गरेको हो ।

वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत श्याम भट्टराईलाई वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगमा सरुवा गरिएको छ ।

उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएका छन्, त्यहाँ कार्यरत ठगिन्द्र कट्टेल उच्च अदालत पाटनमा ल्याइएको छ ।

उच्च अदालत विराटजगर, अस्थायी इजलास ओखलढुंगाका रजिष्टार रामानन्दप्रसाद अघिकारीलाई सर्वोच्च अद्यालतको उपरजिष्ट्रारमा सरुवा गरिएको छ ।

यी हुन् सरुवा गरीएकाहरुको सूचि :

वि.सं.२०७८ साउन ३२ सोमवार १०:१३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...