back
CTIZAN AD

एक बालक सहित ४ जना मृत फेला

वि.सं.२०७८ भदौ १ मंगलवार

687 

shares

१ भदौ, काठमाडौँ । एक बालक सहित ४ जना मृत फेला परेका छन् ।

मृत्यु हुनेमा कैलाली, गोदावरी नगरपालिका–१० भागेश्वर टोलका ६२ वर्षीय बुदे कामी आफ्नै घर नजिकै झाडीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै, सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित खेतमा एक जनाको शव फेला परेक । शव सोही ठाउँका ३० वर्षीय सुकनन्दन माझीको रहेको प्रहरीले जनाएको छ । उनी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी, कास्की, पोखरा महानगरपालिका–२२ सानपानी खोलामा पनि एक जनाको शव फेला परेको छ । धनकुटा घर भएका ४५ वर्षीय दिपेन्द्र भन्ने पुरुषको शव फेला परेको हो । उनी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तेै, पर्सा, वीरगंज महानगरपालिका–३० प्रसौतीपुरस्थित भेडिया खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३ वर्षीय बालक सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १५:४१ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...