back
CTIZAN AD

अमेरिकामा एक नेपालीको मृत्यु, शव नेपाल पठाउन आर्थिक सहयोगका लागि अनुरोध

वि.सं.२०७८ भदौ ३ बिहीवार

1.6K 

shares

३ भदौ, अमेरिका । अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको गेथर्सबर्गमा बस्दै आएका स्याङजा पुतलीवजार–१४ का ४४ वर्षीय खेम केसीको निधन भएको हो ।

अगस्त १२ मा निधन भएका उनको पार्थिव शरीर नेपाल पठाउनका लागि गोफन्डमार्फत आर्थिक अभियान संचालन गरिएको बताइएको छ ।

एनआरएनए मेरिल्याण्ड साखाले केसीको मृत्यु भएपछि शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक सहयोग गर्नका लागि गोफन्डबाट आर्थिक अभियान थालेको बताएको छ । साखाले उक्त आर्थिक सहयोग अभियानमा सहयोग गर्न नेपाली समुदायमा अनुरोध गरेको छ ।

२४ घण्टा अगाडि खोलिएको उक्त खातामा २५ हजार डलर संकलन भइसकेको बताइएको छ । केसीको परिवारमा बुवा आमा, श्रीमती र १३ वर्षीया छोरी र ३ वर्षीय छोरा रहेको बताइएको छ ।

 

वि.सं.२०७८ भदौ ३ बिहीवार ०७:५१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...