back
CTIZAN AD

लिभान्तेसँग बराबरीमा राकियो रियल मड्रिड

वि.सं.२०७८ भदौ ७ सोमवार

660 

shares

७ भदौँ, काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभान्तेसँग रियल मड्रिड बराबरी रोकिएको छ । रियलले १० खेलाडीमा सीमित लिभान्तेसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

लिभान्तेको घरेलु मैदानमा भएको खेलमा खेलको पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ४६ औं मिनेटमा लिभान्तेका लागि रोजरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै, खेलको ५७ औं मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लिभान्तेलाई २-१ को अग्रता दिलाए ।

खेलको ७३ औं मिनेटमा रियलको लागि भिनिसियस जुनियरले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएका थिए । त्यसैगरी खेलको ७९ औं मिनेटमा रोबरले गोलबाट लेभान्टेलाई ३-२ ले अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा जुनियरलेगोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाएका थिए ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा एटलेटिको मड्रिडले इल्चेलाई १-० ले पराजित गरेको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार १३:३१ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...