back
CTIZAN AD

नेप्सेका सिइओ साउदले दिए राजीनामा

वि.सं.२०७८ भदौ ८ मंगलवार

687 

shares

८ भदौ, काठमाडौँ । विवादित नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले अध्ययन र अनुसन्धानलाई सहज बनाउनलाई आफुले पदबाट राजिनामा दिएको बताएका छन्। मंगलबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।

सीईओ साउद सेयर जारी नै नभई आफ्नी श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेपछि विवादित बनेका थिए । संसदको अर्थ समितिले यस विषयमा उनलाई स्पष्टीकरण सोधेको थियो ।स्पष्टीकरणमा उनले परिवारको नाममा शेयर खरिद गरेर गल्ति महशुश भएको बताएका थिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले राजीनामापत्र बुझाएका हुन् । अर्थ समितिले अध्यक्ष भिष्म ढुंगाना र बोर्डका संचालक सदस्य चन्द्रप्रसाद ढकाललाई पनि कारवाही गर्न निर्देशन दिएको छ ।

सर्वोत्तम शेयर प्रकरणमा मुछिएकामाथि निलम्बन गरेर छानविन गर्ने मन्त्रालयको तयारी

वि.सं.२०७८ भदौ ८ मंगलवार १९:१२ मा प्रकाशित

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...