back
CTIZAN AD

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर विक्रीमा

वि.सं.२०७८ भदौ ९ बुधवार

585 

shares

९ भदौँ, काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री ल्याएको छ ।

संस्थाले संस्थापक शेयरधनी गौरी श्रेष्ठको नाममा रहेको १ हजार १९० कित्ता संस्थापक शेयर प्रतिकित्ता ७०१ रुपैयाँ मूल्य तोकेर बिक्री खुला गरेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर संख्या र दर उल्लेख गरी रितपूर्वकको निवेदन पेश गर्न सक्नेछन् ।

वि.सं.२०७८ भदौ ९ बुधवार १२:०४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...