back
CTIZAN AD

पत्रकार सेढाइलाइ मातृशोक

वि.सं.२०७८ भदौ १० बिहीवार

801 

shares

१० भदौ, काठमाडौं । ऐक्यबद्धता प्रकाशनका पूर्व सहसम्पादक तथा अनन्य मित्र पत्रकार किशोर सेढाइलाइ मातृशोक परेको छ ।

उनकी ७५ बर्षिया आमा जमुनादेवी सेढाइको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगंजमा बिहिबार दिउसो सवा १ बजे निधन भएको हो ।

कोरोना पोजिटीभसंगै निमोनिया भएपछि दुइ हप्तादेखी शिक्षण अस्पतालमा उपचाररत उनलाइ आइसियु र भेन्टिलेटरको सुबिधासहित उपचार गरिदँै आएको थियो ।

यो दुखद घडीमा आमाप्रति हार्दिक श्रद्धान्जली तथा मित्र किशोर, म्याडम गंगा तथा बहिनी देवकी एवं भाइ दिपेन्द्र लगायत शोकसंतप्त परीवारजनमा ऐक्यबद्धता प्रकाशन परिवार गहिरो समवेदना ब्यक्त गर्दछ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १५:२४ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...