back
CTIZAN AD

नेप्सेको निमित्त सिइओमा निरन्जन फुयाल नियुक्त

वि.सं.२०७८ भदौ १३ आइतवार

594 

shares

१३ भदौँ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरन्जन फुयाल नियुक्त भएका छन् ।

नेप्से संचालक समितिले प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पदबाट राजिनामा दिएसंगै अर्को ब्यबस्था नहुँदासम्मको लागि फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

सर्वोत्वम सिमेन्ट खरिद प्रकरणमा विवादमा परेपछि नेप्सेको सिइओ चन्द्र सिं साउदले भदौ ८ गते राजीनामा दिएका थिए ।

वि.सं.२०७८ भदौ १३ आइतवार ०९:२५ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...