back
CTIZAN AD

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमित हुनेको संख्या

वि.सं.२०७८ भदौ १३ आइतवार

729 

shares

१३ भदौ, दिल्ली । भारतमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ ।

भारतमा शनिवार ४५ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् । समाचार ऐजेन्सीका अनुसार भारतमा चारदिनदेखि कोरोनाबाट संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ ।

त्यसैगरी शनिवार ४५७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ भने सोहि अवधिमा संक्रमितमध्ये ३५ हजार ८११ जना संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा पछिल्ला केही सातायता केरलामा संक्रमित हुनेको संख्या तिब्ररुपमा बढीरहेको छ । त्यहाँ चारदिन यता प्रत्येक दिन ३० हजार भन्दा बढी संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ ।

केरलामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतवारदेखि लकडाउन गरिएको छ । उक्त राज्यमा शनिवार ३१ हजार २६५ जनामा संक्रमण पुष्टि भएको थियो । साथै सोहि अवधिमा केरलामा मात्रै १५३ जनाले ज्यान गुमाएका थिए ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ करोड २६ लाख पुगेको छ भने ३ करोड १८ लाख संक्रमण मुक्त भएका छन् । सोहि अवधिमा ४ लाख ३७ हजारले ज्यान गुमाइसकेका छन् ।

भारतमा हाल ३ लाख ६२ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १३:४२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...