back
CTIZAN AD

त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानले माग्यो कर्मचारी

वि.सं.२०७८ भदौ १३ आइतवार

927 

shares

१३ भदौ, काठमाडौँ । त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगंजले कर्मचारी मागेको छ ।

संस्थानले मुख्य कार्यलय सहायक (सेक्रेटरी) पदका लागि कर्मचारी मागेको हो । संस्थानले अइतबार एक सूचना जारी गर्दै एक जना मुख्य कार्यलय सहायक कर्मचारीको माग गरेको हो । संस्थानले सात दिन भित्रमा इच्छुक योग्यता पुगेका नेपाली नागरीकले अनलाइन मार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

उक्त आवेदन चिकित्सा शास्त्र अध्ययन संस्थानको वेवसाइट www.iom.edu.np मार्फत उपलब्ध हुनेगरी अनलाइन मार्फत भर्न सकिने छ । सूचनामा भनिएको छ, इच्छुक उम्मेदवारले सात दिन भित्र आवेदन बुझाई सक्नु पर्ने छ ।
थप जानकारीका लागि डीनको कार्यालयको वेवसाइट www.iom.edu.np मा सम्पर्क गर्न सकिने छ ।

No description available.

वि.सं.२०७८ भदौ १३ आइतवार १३:४६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...