back
CTIZAN AD

पैँयु गाउँपालिका वडा नं ५ द्धारा सुत्केरी तथा शिशुलाई खाद्य पोषण वितरण

वि.सं.२०७८ भदौ १७ बिहीवार

795 

shares

फर्शुराम भुर्तेल, १७ भदौ, पर्वत । पैँयु गाउपालिका वडा नं ५ ले सुत्केरी तथा शिशुलाई खाद्य पोषण  सामाग्री वितरण गरेको छ ।

वडा अध्यक्ष उमाकान्त भुर्तेल ‘राजु’का अनुसार वडा नं ५ को बार्षिक कार्यक्रम अन्तर्गत सुत्केरी तथा नवजात शिशुहरुको पोषण तथा सुरक्षित मातृत्व कार्यक्रम कार्यान्वयन गर्ने सिलसिलामा घरमै पुगेर सुत्केरी आमा तथा शिशुलाई पोषण सामग्री वितरण गरेको हो ।

उक्त क्रममा सुत्केरी आमा र बच्चालाई कपडा, अन्डा, घ्यु, साबुन लगायतका सामग्री वितरण गरिएको हो ।

No description available.

वि.सं.२०७८ भदौ १७ बिहीवार ०७:४६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...