back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ भदौ १७ बिहीवार

816 

shares

१७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (भदौ १७ गते, सेप्टेम्बर २) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६४ पैसा र विक्रिदर ११७ रुपैयाँ २४ पैसा रहेको छ । बुधवारको तुलनामा डलरको भाउ आज १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ८५ पैसा र विक्रिदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरोको भाउ बुधवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ४० पैसा र विक्रिदर १६१ रुपैयाँ २३ पैसा रहेको छ । बुधवारको तुलनामा आज पनि पाउन्डको भाउ झण्डै ३० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for September 2, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.64 117.24
EUR (European Euro)
1 137.85 138.55
GBP (UK Pound Sterling)
1 160.40 161.23
CHF (Swiss Franc)
1 127.25 127.90
AUD (Australian Dollar)
1 85.61 86.05
CAD (Canadian Dollar)
1 92.59 93.06
SGD (Singapore Dollar)
1 86.61 87.06
JPY (Japanese Yen)
10 10.57 10.63
CNY (Chinese Yuan)
1 18.04 18.13
SAR (Saudi Arabian Riyal)
1 31.10 31.26
QAR (Qatari Riyal)
1 32.03 32.19
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 31.75 31.92
MYR (Malaysian Ringgit)
1 28.08 28.23
KRW (South Korean Won)
100 10.07 10.12
SEK (Swedish Kroner)
1 13.51 13.58
DKK (Danish Kroner)
1 18.54 18.63
HKD (Hong Kong Dollar)
1 15.00 15.07
KWD (Kuwaity Dinar)
1 387.80 389.80
BHD (Bahrain Dinar)
1 309.41 311.00

डलरको भाउमा आजपनि गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ भदौ १७ बिहीवार ०८:३२ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...