back
CTIZAN AD

डलरको भाउमा आजपनि गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ भदौ १६ बुधवार

798 

shares

१५ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (भदौ १६ गते, सेप्टेम्बर १) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५१ पैसा र विक्रिदर ११७ रुपैयाँ ११ पैसा रहेको छ । मंगलवारको तुलनामा आजपनि डलरको भाउ झण्डै ५० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ८५ पैसा र विक्रिदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरोको भाउ पनि केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७८ पैसा र विक्रिदर १६१ रुपैयाँ ६० पैसा रहेको छ । मंगलवारकोे तुलनामा आज पनि पाउन्डको भाउ ४२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.51 117.11
EUR (European Euro)
1 137.85 138.56
GBP (UK Pound Sterling)
1 160.36 161.19
CHF (Swiss Franc)
1 127.47 128.13
AUD (Australian Dollar)
1 85.33 85.77
CAD (Canadian Dollar)
1 92.59 93.07
SGD (Singapore Dollar)
1 86.71 87.15
JPY (Japanese Yen)
10 10.60 10.65
CNY (Chinese Yuan)
1 18.03 18.12
SAR (Saudi Arabian Riyal)
1 31.06 31.22
QAR (Qatari Riyal)
1 31.56 31.72
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 31.72 31.88
MYR (Malaysian Ringgit)
1 28.03 28.17
KRW (South Korean Won)
100 10.07 10.12
SEK (Swedish Kroner)
1 13.55 13.62
DKK (Danish Kroner)
1 18.54 18.63
HKD (Hong Kong Dollar)
1 14.97 15.05
KWD (Kuwaity Dinar)
1 387.35 389.34
BHD (Bahrain Dinar)
1 309.03 310.62

निरन्तर ओरालोतिर डलर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७८ भदौ १६ बुधवार ०८:२७ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...