back
CTIZAN AD

अपि पावर र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन

वि.सं.२०७८ भदौ १८ शुक्रवार

573 

shares

१८ भदौँ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० आज अपि पावर र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा अपि पावर कम्पनीको १०.५ प्रतिशत बोनस शेयर र ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर समायोजन भएको हो ।

समायोजनपश्चात अपी पावर कम्पनीको शेयरमूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ भने ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

नेप्सेले यी दुवै कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो।

वि.सं.२०७८ भदौ १८ शुक्रवार ११:५५ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...