back
CTIZAN AD

बैंक अफ काठमाण्डूले ल्यायो कुशे औंसी र तीज लक्षित योजना

वि.सं.२०७८ भदौ २० आइतवार

696 

shares

२० भदौँ, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले कुशे औंसी र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५५ वा रु.५०० सम्मको नगदफिर्ता हुने बैंकले जनाएको छ।

यस योजनामा सहभागी हुनको लागि अनलाइन अडरपश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्ग (बीओके स्मार्ट) मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत ई–कम (अनलाइन) कारोबार गर्नुपर्ने छ ।

यो योजना आज भदौ २० गतेदेखि भदौ २४ गतेसम्म लागू हुनेछ । यस योजनामा सहभागी पश्चात् प्रयोगकर्ताबाट कारोबार भएको मूल्यको २५ वा रु. ५०० सम्मको नगद फिर्ता कारोबार भएको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ । ग्राहकले यो सुविधा योजना अवधिभर दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन ।

वि.सं.२०७८ भदौ २० आइतवार १७:०३ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...