back
CTIZAN AD

डा शर्मा र प्रा शर्मालाई लीलाध्वज सम्मान

वि.सं.२०७३ फागुन १५ आइतवार

843 

shares

१५ फागुन,काठमाडौँ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा बेन्जु शर्मा र प्रा रमा शर्मालार्ई शनिबार ‘लीलाध्वज स्रष्टा सम्मान’ प्रदान गरेको छ ।

नेपाली साहित्य तथा वाङ्मयका क्षेत्रको विकासमा योगदान गरेकाले उहाँहरुलाई आज सम्मान गर्दै प्रा गोपीकृष्ण शर्माले नेपाली भाषामा लेखिएका राम्रा कृतिलाई अनुवाद गरी अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डा देवी नेपाल, भैरवी ढुङ्गाना, मुकुन्द न्यौपाने, रेहान खान, थरेन्द्र बराल, कुसुम शर्मा, सङ्गीता पनेरू, द्वारिका अन्जान, विजयध्वज थापालगायतले समसामयिक, राजनीतिक, सामाजिक सशक्तीकरणका विषयवस्तुका कविता वाचन गर्नु भएको थियो ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०३:१७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...