back
CTIZAN AD

हेर्नुहोस् कतिबेला दूध पिउदा बढी फाइदा हुन्छ त ?

वि.सं.२०७८ भदौ २९ मंगलवार

804 

shares

दूध पिउनु स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुन्छ । त्यसो त प्रोटिनको राम्रो स्रोत मानिने दूधलाई यदि निरन्त रुपमा माछा मासु सेवन गर्नु हुन्छ भने कम सेवन गरकै राम्रो भन्छन् स्वास्थ्य विज्ञहरु ।

दूधको सेवन भरपुर मात्रामा क्याल्सिम र फाइवर, भिटामिन्स, मिनरल्स र प्रोटिन पाइन्छ । दूध बिशेष गरेर बच्चाहरु र वृद्ध अवस्थामा रहेकाहरुका लागि फाइदाजनक मानिन्छ । आयुर्वेदका अनुसार रातिमा दूध पिउनु सबैभन्दा फाइदाजनक हुन्छ ।

When You Drink Almond Milk Every Day, This Is What Happens To Your Body

कुन समयमा दूध पिउँदा के फाइदा हुन्छ त ?

बिहानको समयमा दूध पिउँदा दिनभरीका लागि शरीरमा स्फूर्ति आउँछ । साथै वृद्ध अवस्थामा रहेकाहरुले दिउँसोमा दूध पिउँदा शरिरमा तागत आउने बताइन्छ ।

त्यस्तै बेलुकाको समयमा दूध पिउँदा आँखाको लागि राम्रो हुन्छ भने रातको समयमा दूध पिउँदा सबैभन्दा फाइदाजनक हुने बताइन्छ । रातिमा दूध पिउँदा दिनभरीको थकान मेटिने र राम्रोसँग निन्द्रा लाग्ने स्वास्थ्यविज्ञहरु बताउँछन् । आयुर्वेदका अनुसार खाना र दूध दूध पिउने समय १ घण्टाको फरक हुनुपर्छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:५२ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...