back
CTIZAN AD

“मिनि सो” को दसैं तिहार अफर, विजेतलाई हिराको हार उपहार !

वि.सं.२०७८ असोज ११ सोमवार

903 

shares

काठमाडौं । हरेक वर्षजस्तै यस वर्ष पनि ‘मिनि सो’ ले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनि सो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो ।

अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँभन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहकमध्येबाट एक जनाभाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्नसक्नेछन् । उर्जा ज्वेलरले पुरस्कारकको प्रायोजन गरेको कम्पनीले जनाएको छ ।

यो अफर नेपाल भर रहेका मिनिसोका सोरुममा लागु हुनेछ । नोभेम्बर १०सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यसाली बिजेता घोषणा गरिने कम्पनीका जीएम महेश तण्डुकारले जानकारी दिएका छन् ।

‘अफरले मिनिसो प्रतिग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास लिएकाछौं,’ तण्डुकारले बताए ।

लक्की बिजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ‘मिनिसोमा सपिङ गरेका अन्य ग्राहकहरुले पनि दैनिक रुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्,’ तण्डुकारले भने । मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउटफिट्र्स, ब्याग्गिटलगायत अन्यब्राण्डहरु रहेका छन् ।

कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनललगायत सम्पूर्ण प्रकारका दैनिकउपभोग्य सामान मिनिसोको शोरुममा उपलब्धछन् । उच्च स्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्यलगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसो प्रतिग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, बिराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।

वि.सं.२०७८ असोज ११ सोमवार १६:४१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...