back
CTIZAN AD

एस ए बि को अभिभावक दिवस तथा स्रष्टा सम्मान सम्पन्न

वि.सं.२०७३ फागुन १७ मंगलवार

1.7K 

shares

shrastasamman1shrastasamman5

१७ फागुन, काठमाडौँ । गत वर्ष तीनवटा स्कुलहरु सूर्योेदय,आनन्दभूमी र ब्लुस्काई एकिकृत भई स्थापना भएको एस ए बी पब्लिक स्कुलले सोमबार राजधानीको प्रज्ञा भवनमा एक भब्य कार्यक्रम गरि पहिलो अभिभावक दिवस तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सूर्योदय भानुस्रष्टा सम्मानद्वारा साहित्यकार श्यामदास वैष्णवलाई सम्मान गरिएको थियो । सूर्योदय भानुस्रष्टा सम्मान २०६० सालमा स्थापना भएको र हाल सम्म नेपाली साहित्यमा योगदान पुर्याएका बिभिन्न १३ जना साहित्यकारहरुलाई सम्मन गरिएको जानकारी दिइयो ।
सूर्योदय एजुकेशन फाउण्डेसन अन्तर्गत सन्चालनमा रहेको एसएबी पब्लिक स्कुलले आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन उक्त्त कार्यक्रमको आयोजना गरिएको फउण्डेशनका अध्यक्ष लक्ष्य वहादुर केसिले जानकारी दिनुभयो । कार्यक्रममा महिला बालवालिका तथा समाज कल्यण मन्त्री कुमा खड्काको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रमा एस ए बी पब्लिक स्कुलद्वारा प्रकासित बार्षिक स्मरिकाको पनि बिमोचन गरिएको थियो । सो कार्यक्रममा बिद्याथीहरुले विभिन्न संगितिक कार्यक्रमहरु पनि गरेका थिए ।

वि.सं.२०७३ फागुन १७ मंगलवार १०:४७ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...