back
CTIZAN AD

चौरासी हजार मेट्रिक टन तरकारी उत्पादन

वि.सं.२०७३ फागुन १७ मंगलवार

1.1K 

shares

१७ फागुन, कलैया। बारामा चालु आवमा कृषकले हिउँदे तरकारी खेती गरी ८३ हजार ८२२ मेट्रिक टन तरकारी उत्पादन गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष कृषकले काउली, बन्दागोभी, भन्टा, मुला, गोलभेँडा, खुर्सानीसमेत गरी कुल पाँच हजार ४७५ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी खेती गरेका थिए । प्रतिहेक्टर १५ दशमलव ३० मेट्रिक टन तरकारी उत्पादन भएको साहले बताउनुभयो ।

हाल कलैया बजारमा भन्टा प्रतिकिलो रु ४०, काउली रु १५, बन्दागोभी रु २०, काउली रु सात, गोलभेँडा रु २० र खुर्सानी प्रतिकिलो रु ४० देखि रु ५० मा बिक्री भइरहेको छ । गत आवमा कृषकले कुल पाँच हजार ४६५ हेक्टर क्षेत्रफलमा कुल ८३ हजार ६१४ मेट्रिक टन तरकारी उत्पादन गरेका कार्यालयले जनाएको छ ।

वि.सं.२०७३ फागुन १७ मंगलवार ०८:३९ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...