back
CTIZAN AD

प्याराग्लाइडिङ दुर्घटनामा अमेरिकन नागरिक घाइते

वि.सं.२०७३ फागुन १८ बुधवार

888 

shares

१८ फागनु, दमौली । तनहुँको बन्दीपुर नगरपालिका–३ खहरे खोलानजिकै मंगलबार भएको प्याराग्लाइडिङ दुर्घटनामा एक अमेरिकी नागरिक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ६६ वर्षीय हियुग डोनाल्ड मेसल¥याथ रहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

घाइते अमेरिकी ती नागरिकको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका अन्य भागमा चोट लागेको छ । बन्दीपुरको गुरुङचे डाँडाबाट प्याराग्लाइडिङ गरेका ती नागरिक भुमर्से नजिकै सिमलटारमा अवतरण गर्ने क्रममा पाँच सय मिटर पर रहेको खहरे खोलामा दुर्घटनामा परेका थिए । घाइते अमेरिकी ती नागरिकलाई बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँको ग्रान्डी अस्पताल पठाइएको प्रनानी केसीले बताउनुभयो ।

वि.सं.२०७३ फागुन १८ बुधवार ०२:५९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...